sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

आज बिहिबार सुनको मूल्य बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ९३ हजार ७०० रुपैयाँ  कायम  भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन प्रतितोला एक लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा दुई हजार ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

prabhu bank
nawakantipur long