stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

आज सुन–चाँदीको भाउ स्थिर

Nimb long ad
Prabhu Insurance Long Ad

 

काठमाडौं । आज सुन–चाँदी दुवैको भाउ स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँ कायम छ । यसअघि शक्रबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो ।

यता, आज चाँदीको भाउ पनि स्थिर रहेको छ । आइतबार चाँदीको चाँदीको भाउ प्रतितोला १९ सय ८० रुपैयाँ कायम रहेको छ । यसअघि शक्रबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।

prabhu mahalaxmi
kumari