sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

बजारमा आज सुन–चाँदीको भाउ घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १७ सय रुपैयाँले घटेको हो।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत चैत ३१ गते सुनको भाउ १ लाख ८६ हजार रुपैयाँमा कारोबार भइ हालसम्मकै उच्च भएको थियो ।

आज चाँदीको भाउ पनिघटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँ घटेको छ । यससँगै चाँदी प्रतितोला १९ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ । गत चैत ३१ गते चाँदी प्रतितोला १९ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।

gold
nawakantipur long