sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

बजारमा आज सुन चाँदीको भाउ घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ।

योसँगै प्रतितोला छापावाल सुनको भाउ १ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन १ लाख ७९ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको भाउ पनि १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा २ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी २ हजार ३५ रुपैयाँमा किनबेच भएको थियो।

gold
nawakantipur long