sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

सुनको भाउ हालसम्म कै उच्च

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ११ सय रुपैयाँले बढेको छ।

योसँगै प्रतितोला छापावाल सुनको भाउ १ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन १ लाख ७६ हजार ८ सय रुपैयाँ कायम भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो ।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै चाँदी तोलामा २ हजार ३५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी २ हजार २५ रुपैयाँमा किनबेच भएको थियो।

gold
kumari bank
nawakantipur long