sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

रियलमी सी ७५ नेपालमा सार्वजनिक

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले नयाँ रियलमी सि ७५ नेपालमा सार्वजनिक गरेको छ ।मजबुत बनावट, उच्च प्रदर्शन र आधुनिक विशेषताहरू सहितको रियलमी सि ७५ ले यस सेग्मेन्टमा नयाँ मापदण्ड कायम गर्नेछ ।

टिकाउपन
रियलमी सि ७५ लाई जस्तो सुकै परिस्थितिहरू सामना गर्न निर्माण गरिएको छ । आईपी ६९ प्रमाणीकरण प्राप्त यो स्मार्टफोन धुलो र पानी प्रतिरोधी रहेको छ । आर्मरसियल ग्लासले यसलाई २६०५ बढी ड्रप रेजिस्ट्यान्ट र ४००५ बढी स्क्राच रेजिस्ट्यान्ट बनाउँछ । साथै यो स्मार्टफोन एक्कासी खस्दा, कम्पन हुँदा र चरम तापक्रमहरु पनि सहन सक्षम रहेको कम्पनीको दाबी छ ।

६००० एमएएच ब्याट्री र ४५ वाट फास्ट चार्जिङ

रियलमी सि ७५ मा रहेको ६००० एमएएच ब्याट्रीले ५० घण्टाभन्दा बढी कल टाइम, १८ घण्टा भिडियो प्लेब्याक, र ६० दिनको स्ट्यान्डबाई टाइम प्रदान गर्छ । साथमा यसको ४५ वाटको फास्ट चार्जिङ प्रविधिले मात्र ३० मिनेटमै यसलाई ५०५ चार्ज गर्न सक्छ ।

gold
kumari bank
nawakantipur long