stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

आज आइतबार बजारमा सुन चाँदीको भाउ ४ सय रुपैयाँले घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज आइतबार सुन चाँदीको भाउ सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन १ लाख ७४ हजार ५ सय रुपैयाँमामा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि ५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी तोलामा २ हजार ४५ रुपैयाँमा कायम भएको छ। गत शुक्रबार चाँदीको भाउ तोलामा २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

prabhu mahalaxmi
kumari