citizens life insurance long ad

आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढ्यो

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७० हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ।

त्यसैगरी आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो । चाँदी एक हजार ९८५ रुपैयाँमा कारोबार भईरहेको छ ।

IME Lifesidebar
kumari