stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

आज पनि सुनको भाउ बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ भने चाँदी स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेको हो।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ६९ हजार ४ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ स्थिर रहेको छ । यससँगै चाँदी १९ सय ७० रुपैयाँमा कायम भएको छ। हिजो पनि चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो।

prabhu mahalaxmi
kumari