stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

आज नेपाली बजारमा सुन चाँदीको भाउ घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । आज नेपाली बजारमा सुन चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको हो।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको छ । हिजो सुन तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ । यससँगै चाँदी तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भएको छ। हिजो चाँदी तोलामा १ हजार ८८० रुपैयाँमा किनबेच भएको थियो।

prabhu mahalaxmi
kumari