72
काठमाडौँ । नबिल बैंकको स्वतन्त्र सञ्चालक पदमा सरिता भट्ट नियुक्त भएकी छिन् । उनी बैंक तथा वित्तीय क्षेत्रमा राम्रो अनुभव भएकी असल नेतृत्वकर्ता हुन् ।
बैंक सञ्चालक समितिको माघ १४ गते बसेको ६७३औं बैठकको निर्णयले भट्टलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरिएको हो ।
Aarthik Sanjal