citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

नेपाली बजारमा आज सुनको मूल्य बढ्यो

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला एक हजार एक सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार थप एक हजार नौ सय रूपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६० हजार रूपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५८ हजार एक सय रूपैयाँमा किनबेच भएको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला एक हजार आठ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ ।

gold
himalayan life insurance long ad