stcnepal long ad
ime life insurance
global ime bank long

नेपाली बजारमा आज सुनको मूल्य बढे

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँ कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भईरहेको छ।

prabhu mahalaxmi
kumari