citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

सीजी ब्राण्डको विन्टर प्रोडक्ट्सहरु सार्वजनिक

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । सीजीले जाडो मौसमलाई लक्षित गर्दै आफ्नो नयाँ विन्टर प्रोडक्ट्सहरु सार्वजनिक गरेको छ । सीजीले हिटर, थर्मस, गिजर, वाटर डिस्पेन्सर, वासिङ्ग मेसिन, ए.सि. इत्यादि प्रोडक्टहरु बजारमा सर्वत्र उपलब्ध गराएको हो ।

तातो पानी पिउन सि.जि र सि.जि. मेरिडियाको वाटर डिस्पेन्सर अनि वाटर हिटर छ भने पानी तातो राख्नलाई थर्मस तथा भ्याकुम फ्ल्याक्स पनि उपलब्ध गराइएको छ ।

त्यसैगरि ओइल रेडिएटर हिटर, इलेक्ट्रिक हिटर अनि हिटर फ्यानको प्रयोग गरि जाडोमा पनि तातो रहन सहज बनेको कम्पनीले जनाएको छ ।

साथै, मोटरमा १० वर्षको वारेन्टि भएको सि।जिको वासिङ मेसिनले पनि जाडोमा लुगा धुन, अनि धोएको कपडा छिटै सुकाउन मद्दत पुर्याउने जनाइएको छ ।

सि.जि.ले आफना विन्टर प्रोडक्ट्सहरु वाटर डिस्पेन्सर, थर्मस, केटल, इलेक्ट्रिक अनि ग्याँस गिजर, रेडिएटर हिटर र ह्यालोजेन हिटरमा १२ महिनाको वारेन्टि दिँदै आएको छ ।

gold
himalayan life insurance long ad