citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

निर्वाचन आयोगले कीर्तिपुर र काठमाडौं –१६ मा अनुगमन टोली खटायो

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । निर्वाचन आयोगले कीर्तिपुर नगरपालिका र काठमाण्डौ महानगरपालिका वडा नम्बर १६ मा आचारसंहिता अनुगमन टोली खटाएको छ ।

आउँदो आइतवार मङ्सिर १६ गते हुने उपचुनावको प्रचारप्रसारका क्रममा आचारसंहिता पालना गरे वा नगरेको अनुगमनका लागि टोली खटाएको आयोगका प्रवक्ता निता पोखरेल अर्यालले जानकारी दिनुभयो ।

चुनावलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न भन्दै आयोगले मङ्सिर २ गतेदेखि नै आचारसंहिता जारी गरेको थियो ।

आयोगले उपचुनाव हुने सबै पालिकामा प्रचार–प्रसारको सुक्ष्म अध्ययन अनुगमन गरिरहेको जनाएको छ ।

gold
himalayan life insurance long ad