citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

आज सुन चाँदी दुबैको मूल्य घटे

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । आज सुन चाँदी दुबैको मूल्य घटेको छ । आज सुनको भाउ तोलामा २२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुन प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ३५ रुपैँयाले घटेको छ ।

आज चाँदी तोलामा १ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १९ सय ४० रुपैयाँमा कारोबार भइरहेको थियो ।

gold
himalayan life insurance long ad