आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०३ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६३ रुपैयाँ रहेको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४९.२७ रुपैयाँ रहेको छ भने बिक्री दर १४९.९४ रुपैयाँ रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७५.७६ रुपैयाँ रहेको छ भने बिक्री दर १७६.५५ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.२४ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.६५ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.७२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.६१ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.७५ रुपैयाँ रहेको छ ।