आज कुन विदेशी मुद्राको मूल्य कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.३० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.९० रुपैयाँ रहेको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.९२ रुपैयाँ रहेको छ भने बिक्री दर १४४।५७ रुपैयाँ रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.०२ रुपैयाँ रहेको छ भने बिक्री दर १७०.७८ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८९.६८ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.०९ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.५३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३० रुपैयाँ रहेको छ भने बिक्री दर २८.४३ रुपैयाँ रहेको छ ।