citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज कुन विदेशी मुद्राको मूल्य कति ?

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।      राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.३० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.९० रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.९२ रुपैयाँ रहेको छ भने बिक्री दर १४४।५७ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.०२ रुपैयाँ रहेको छ भने बिक्री दर १७०.७८ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८९.६८ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.०९ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.५३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३० रुपैयाँ रहेको छ भने बिक्री दर २८.४३ रुपैयाँ रहेको छ ।

himalayan life insurance
igi long