citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

वाइ वाइ चाउचाउ: स्वादसँगै गुणस्तरमा अब्बल

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । चौधरी  ग्रुपले वाइवाइ तयारी  चाउचाउ  स्वादसँगै  गुणस्तरमा अब्बल रहेको बताएको छ ।
वाइ वाइ चाउचाउले आईएसओ र फुड सेफ्टी मेनेजमेन्टको पनि सर्टिफिकेट पाएकाले गुणस्तरीय रहेको कम्पनीले स्पष्ट पारेको छ । यस्तै वाइ वाइको आफ्नो टोटल क्वालिटी मेनेजमेन्ट सिस्टम पनि छ ।

उपभोक्ताको स्वास्थ्यप्रति गम्भीर बन्दै कम्पनीले वाइ वाइको उच्चस्तरीय गुणस्तर मापदण्डहरु पूरा गर्न खाद्य प्राविधिकहरुले नियमित सुक्ष्म जाँच गर्ने गरेका छन् ।

वाइ वाइ विश्वका ४० देशमा उपलब्ध रहेको र अन्य देशमा समेत फैलिँदो क्रममा रहेको कम्पनीको भनाइ छ ।

himalayan life insurance
igi long