stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

आज सोमबार सुन चाँदीको भाउ घटे

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज सोमबार सुन चाँदीको भाउ घटेको छ । आइतबार प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला १ हजार ५ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको

kumari bank
kumari
nawakantipur long