citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज सोमबाका लागि विदेशी मुद्रा विनिमय दर

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौँ । आज सोमबाका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको  विनिमय दर  निर्धारण गरेको छ ।  भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३२.३५ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.४५ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.१० रुपैयाँ रहेको छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७.४५ रुपैयाँ रहेको छ भने बिक्री दर १६८.२१ रुपैयाँ रहेको छ ।  अस्ट्रेलियन डलर एकको खरिद दर ८६.३४ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.७३ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.२९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४५ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.८९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.०१ रुपैयाँ रहेको छ ।

himalayan life insurance
igi long