sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

काठमाडौँ महानगरपालिकाले थप ३ अस्पतालको फोहोर संकलनमा लगायो रोक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अभ्यास अनुगमनका क्रममा काठमाडौँ महानगरपालिकाले आइतबार ३ वटा अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ ।

महाराजगञ्ज(बसुन्धरा(सामाखुशी क्षेत्रमा सञ्चालित चिरायु, बीपी स्मृति अस्पताल र कान्तिपुर डेन्टल अस्पतालको फोहोर संकलनमा रोक लगाइएको महानगरले जनाएको छ । आजसम्ममा २७ वटा अस्पतालमा फोहोर व्यवस्थापन आचरणको अनुगमन भइसकेको छ ।

यसक्रममा यसअघि नै एउटा सरकारी र ४ वटा निजी गरी ५ वटा अस्पतालहरूको फोहोर संकलनमा रोक लगाइ सकिएको छ । यसमा आज ३ वटा थप भएका हुन् ।

gold
prabhu bank
nawakantipur long