macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

रेड्मी १२ सी अब छुट मूल्यमा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले अंग्रेजीे नयाँवर्षको उत्सवमाथपखुशीथप्नआफ्नो लोकप्रिय स्मार्टफोन रेड्मी १२ सीको मूल्य घटाएको छ ।

आफ्ना उपभोक्ताहरुलाई सुपथ मुल्यमा गुणस्तरीय फोनको अनुभव प्रदान गर्ने उद्धेश्यले रेड्मी १२ सी मा अफर स्वरुपमुल्य घटाएको शाओमीले जनाएको छ ।

यसबारे बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भन्नुभयो,“अंग्रेजी नयाँ वर्षको सुरुवात अझै उत्साहपूर्ण बनाउनुको लागि रेड्मी १२ सीको मूल्यमा छुट प्रदान गर्न पाउँदा खुसी छौं र हामी विश्वस्त छौं कि रेड्मी १२ सीको प्रभावशाली सुविधाहरू र कार्य सम्पादनका साथग्राहकको अपेक्षाहरू पूरा गरि रहनेछ ।”

मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरद्वारा संचालितरेड्मी१२ सीले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्दछ । रेड्मी १२ सी मा ५० एमपी डुअल रियर क्यामेरा जडान गरिएको छ जसले धेरै डिटेल्सका साथफोटो खिच्न सक्दछ र यसले प्रयोगकर्ताहरूलाई कुनै जस्तो सुकै प्रकाशमा पनि राम्रो फोटो खिच्न सक्छ ।

मल्टिमिडिया अनुभवलाई चुस्तबनाउनको लागि यो फोनमा ठूलो ५,००० यमएच ब्याट्रीको साथमा ठूलो ६.७१” याच डी+ डिस्प्ले रहेको छ । फोनको फिंगरप्रिन्ट सेन्सरले तपाईंको डाटा २४÷७ सुरक्षित छ भनी सुनिश्चितगर्दछ।

उपलब्धता
रेड्मी१२ सी म्याट ब्ल्याक, रोयल ब्लु र मिन्ट ग्रीनगरी तीन रंगहरूमा उपलब्धछ । यो ४ जीबी +६४

जीबीर ६जीबी+ १२८ जीबीगरि दुई भेरियन्टमा उपलब्ध छ ।

रेडमी १२ सी४+६४ जीबी–वास्तविकमूल्य रु १४,४९९र छुट मूल्य रु १२,९९९रहेको छ।

रेडमी१२ सी ६+१२८ जीबी–वास्तविक मूल्य रु १६,९९९र छुट मूल्य रु १५,९९९रहेको छ।

रेडमी १२ सीदेशभरका सबै अधिकृत स्टोरहरू, आधिकारिक खुद्राविक्रेताहरू र इ–कमर्स प्लेटफर्महरूमाउपलब्ध छ।

 

himalayan life insurance
igi long
NTA long ad