citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर 

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३.१२ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७२ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.२८ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.९२ रुपैयाँ रहेको छ ।

यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७.०४ रुपैयाँ रहेको छ भने बिक्री दर १६७.७९ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन  डलर  एकको  खरिद दर ८७.५७ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.९६ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.४९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६५ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.५४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६७ रुपैयाँ रहेको छ ।

gold
himalayan life insurance long ad