citizens life insurance long ad
stcnepal long ad

नवीनविशेषताहरु र आकर्षक डिजाइनमा निपूर्ण भिभो भी २९ फाइभ जी सिरिज

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । भिभो भीसिरिजले स्मार्टफोन उद्योगमा आफ्नो अत्याधुनिक टेक्नोलोजीको साथै नवीन दृष्टिकोण सहित प्रभावशाली छाप छोडेको छ । भीसिरिजको नयाँ स्मार्टफोन भी २९ फाइभजी र भी २९ ई यसको ज्वलन्त प्रमाणहो ।

उत्कृष्ट प्राविधिक र आकर्षक डिजाइन भएको भी २९ फाइभ जी सिरिज स्मार्टफोन मात्र नभएर यो यस्तो उपकरण होजसले स्मार्टफोन फोटोग्राफी र डिजाइनको पुनः परिभाषित गर्दछ ।

भिभोले नवीनता साथ साथै डिजाइनमा केन्द्रित उपकरणहरु निर्माण गरेर एउटाअलग स्थानबनाउन सफलभएको छ ।
यसको डिजाइन,क्यामेराको क्षमता र कार्यसम्पादनको बारेमा वृस्तितमा हेरौंः
क्यामेराः रमणीयपलहरू सिर्जना गर्न देखि यादहरू कैद गर्न
भी २९ फाइभ जी सिरिजले स्मार्टफोन फोटोग्राफीको सीमालाई वृद्धि गर्ने भिभोको विरासतलाई निरन्तरतादिएको छ ।

स्मार्ट औरा लाइट पोट्र्रेट, स्मार्ट कलर टेम्परेचर एडजस्टमेन्ट, सुपर ग्रुप भिडियो, सुपर मुनमोड र एस्ट्रो मोड जस्ता विशेषताहरूसँग यसले सुक्ष्म विवरणहरू, जीवन्त रङहरू खिच्न र आश्चर्यजन कपोट्र्रेटहरू सिर्जना गर्न मद्दत गर्दछ ।

यो एक फोटोग्राफीपाव रहाउस हो जुन हरेक क्षणलाईजादूमय ढंगबाट कैद गर्न डिजाइन गरिएको हो। दुबै भी २९ फाइभजी र भी २९ ई फाइभजी ले फोटोग्राफीलाई अगाडि ल्याउने क्यामेरा सेटअप प्रदर्शन गर्दछ ।

भी २९ फाइभ जीमा, ५० एमपीओआईएस अल्ट्रा–सेन्सिङ क्यामेरा, ८एमपी अल्ट्रा वाइड–एंगलक्यामेरा र २ एमपीमोनोक्रोम क्यामेरा रहेको छ जसलेगुणस्तरीयफोटो प्रदान गर्दछ ।

भी २९ ई फाइभ जी मा ६४ एमपी अल्ट्रा–सेन्सिङ क्यामेरा, ८ एमपी अल्ट्रा वाइड–एंगलक्यामेरा, र २ एक्स प्रोफेशनल पोट्र्रेट मोडहरू छन्।

यी सुविधाहरूले प्रयोगकर्ताहरूले प्यानोरामिक शटहरूदेखि लिएर उत्कृष्टपोट्र्रेटहरूसम्म सजिलै खिच्न सक्छन् ।
डिजाइनः सरलताको साथ सौन्दर्य शास्त्र

भिभो भी २९ फाइभ जीसिरिज भिभोको सुरुचिपूर्ण डिजाइनप्रतिको प्रतिबद्धताको प्रमाण हो । यो स्मार्टफोनमा स्लिम प्रोफाइलबडी र हल्कातौल रहेको छ ।

भी २९ फाइभजीमाउद्योगकै पहिलो “इनोभेटिभ थ्रीडी म्याग्नेटिक पार्टिकल”प्रविधिप्रयोग गरिएको छ जसले फोनको पछाडिको प्यानलमाआकर्षक पिक ब्लू रङ प्रदान गर्दछ ।

साथै नोबेल ब्ल्याक कलरमा फ्लोराइट एजीग्लास रहेको छ जसम ाभएको न्यानो–स्केल फोटो इचिंग टेक्निकले स्थायित्व प्रदान गदै स्टेन रेसिस्टेन्ट बनाउँछ ।

त्यस्तै भी २९ ई फाइभ जी मा रोज गोल्डको लागिनानो–स्केल फोटो इचिङ प्रविधि र फरेस्ट ब्ल्याकको लागि फ्लोराइट एजीग्लास रहेको छ ।

यी डिजाइनले सौन्दर्यता बढाउनुका साथै स्थायित्व प्रदान गर्दछ । भी २९ ई को स्लिम फ्ल्याट फ्रेमले यसको सौन्दर्यता थप्नुका साथै समग्र प्रयोगकर्ता अनुभववृद्धि गर्दछ ।

दुवै भी २९ फाइभजी र भी २९ ई फाइभजीमा १२० हर्ट्जको रिफ्रेस रेट रहेको छ जसले प्रयोगकर्ताहरूको भियूङ्गअनुभवलाई पुनः परिभाषित गर्दछ । हरेक पटक स्वाइपवा स्क्रोल गर्दा प्राकृतिक र सहज अन्तरक्रिया महसुस गर्न सकिन्छ ।

पर्फमेन्शःतपाईंको द्रुत–गति जीवनशैलीलाई पावर गर्दै

भी २९ फाइभजीमाक्वालकम स्न्यापड्रेगन ७७८ प्रोसेसर रहेको छजसले सिमलेस मल्टिटास्किङ र सहज गेमिङ अनुभवहरू सुनिश्चितगर्दछ। यो १२जीवी र्याम र २५६जीवी स्टोरेज भरियन्टका साथ आउँछ ।

यसैबीच,भरपर्दो कार्यसम्पादनका लागि भी २९ ई फाइभ जी क्वालकम स्न्यापड्रेगन ६९५ प्रोसेसर र प्राइभ जी कनेक्टिभिटीको साथ आउँछ ।

यसमा ८ जीवी र्याम र २५६जीवी स्टोरेज रहेको छजसले गर्दादक्षता र पर्याप्त ठाउँको सन्तुलन कायम भएको छ । तपाईं चाहेअनौपचारिक प्रयोगकर्ता वा पावर प्रयोगकर्ता हुनुहुन्छ, यी उपकरणहरुले तपाईंको आवश्यकताहरू पूरा गर्छन् ।

ब्याट्रीको बारेमा कुरा गर्दा, भी २९ फाइभ जी मा ४६०० एमएएचब्याट्री र ८० वाट्टको फ्ल्यासचार्ज रहेको छ जसले तपाईंलाई सधैं कनेक्टेड राख्दछ ।

त्यस्तै भी २९ ई फाइभजीमा ४८०० एमएएचब्याट्री रहेको छ जसले तपाईंलाई निर्बाध रुपमा काम गर्न, गेमिङ वा स्ट्रिमिङ गर्न मद्दत गर्दछ ।

भिभो भी २९ फाइभ जी सिरिज स्मार्टफोन बजारमा उत्कृष्ट डिजाइन र अत्याधुनिक प्रविधिको प्रतीकको रूपमा प्रस्तुत भएको छ ।

यसको आकर्षक सौन्द्रयशास्त्र, शक्तिशालीक्यामेरा क्षमताहरू, सिमलेस कार्यसम्पादन र लामो समयसम्म चल्ने ब्याट्री लाइफका साथभिभो नेपालीबजारमानिकै सफल भएको छ ।

यी उपकरणहरूले आधुनिक प्रयोगकर्ताहरूको आवश्यकताहरू पूरा गर्दछ, हरेक पक्षमा उत्कृष्ट अनुभव प्रदान गर्दछ ।

यदि तपाईं डिजाइन, फोटोग्राफी, कार्यसम्पादन र ब्याट्री जीवनमाउत्कृष्ट भएको स्मार्टफोन खोज्दै हुनुहुन्छ भने, भिभो भी २९ फाइभजीसिरिज तपाईंका लागि उत्कृष्ट विकल्प हो ।

नेपाली  बजारमा भी २९ फाइभजी रु ५९,९९९ र भी २९ ई फाइभजी रु ४२,९९९ मा उपलब्ध रहेको छ । यो उत्कृष्ट स्मार्टफोनको साथमाआफ्नो अनुभव वृद्धि गर्न तयार हुनुहोस् ।

IME Life
kumari