stcnepal long ad
ime life insurance
national life
global ime bank long

सेयर बजार १४ अंकले बढ्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबारको कारोबारमा १४ अंक बढेको छ । यससँगै बजार मापक २५९०.२९ विन्दुमा उक्लिएको हो ।

बजार बढ्दा १९१ कम्पनीको सेयर मूल्य बढेको छ । ६४ कम्पनीको सेयर मूल्य घटेको छ । १९ कम्पनीको सेयर मूल्य स्थिर छ ।

चार अर्ब १७ करोड तीन लाख ९८ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । ८४ लाख ७३ हजार १६ कित्ता सेयर ३८ हजार ८३६ पटकमा किनबेच भएको छ ।

थ्रीस्टार हाइड्रो, नारायाणी विकास बैंक, मन्जुश्री फाइनान्स डिबेन्चर, सागर डिस्ट्रिलरी, भुजुङ हाइड्रो लगायतका कम्पनीको सेयर उच्च कमाउने शीर्ष स्थानमा रहे । समूहगत सूचकतर्फ इन्भेष्टमेन्ट घटेको छ । म्युचअल फन्ड स्थिर रहँदा बाँकी समूह बढेका छन् ।

IME Lifesidebar
kumari