stcnepal long ad
ime life insurance
national life
global ime bank long

कृषि सामाग्री कम्पनीद्वारा विभिन्न पदमा दरखास्त आह्वान

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । कृषि सामाग्री कम्पनी लिमिटेडले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । कम्पनीले आज (शुक्रबार) एक सूचना जारी गर्दै आन्तरिक खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा विभिन्न सेवा, समूह र तहका पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

इच्छुक उम्मेदवारले आजदेखि साउन ४ गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर साउन १४ गतेसम्म दरखास्त दिन सक्नेछन् ।

 

prabhu mahalaxmi
kumari