stcnepal long ad
ime life insurance
national life
global ime bank long

दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन अदालतको आदेश

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

उनीहरूमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा थुनछेक बहस सकिएपछि अदालतले आज थुनामा पठाउन आदेश दिएको हो । अदालतको आदेशसँगै उनीहरूलाई डिल्लीबजार कारागार लगिएको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले थुनामा पठाउन आदेश दिएको हो । प्रहरीले भट्टलाई चैत १९ गते र अग्रवाललाई चैत २२ गते पक्राउ गरेको थियो ।

IME Lifesidebar
kumari