stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

रास्वपा ललितपुर सभापतिमा बुद्धरत्न महर्जन विजयी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ललितपुरको प्रथम अधिवेशनले बुद्धरत्न महर्जनको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

आइतबार सम्पन्न प्रथम अधिवेशनले महर्जनको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । समितिको उपसभापतिमा सोनिका तामा, सचिवमा कृष्ण सिजापति, सहसचिवमा अनुप सापकोटा निर्वाचित गरेको छ ।

यस्तै, सदस्यमा किसनप्रसाद तिमल्सिना, सुष्मा महत र वीरेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

 

prabhu mahalaxmi
kumari