stcnepal long ad
ime life insurance
national life
global ime bank long

नयाँ डिम्याट खाता खोल्दा र नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । साउन १ गतेदेखि नयाँ डिम्याट खाता खोल्दा र नवीकरण गर्दा राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गरिएको छ। सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले सूचना जारी गर्दै पुराना खाता नवीकरण र नयाँका लागि परिचयपत्र अनिवार्य भएको जनाएको छ।

सूचनामा भनिएको छ, ‘यस लि. को मिति २०८३/०२/१३ गतेको निर्णयानुसार मिति २०८३/०३/०१ गतेबाट लागू हुनेगरी नयाँ हितग्राही खाता खोल्दा र हाल कायम रहेका हितग्राही खाताको विवरण अद्यावधिक गर्दा राष्ट्रिय परिचय नम्बरलाई हितग्राहीको विवरणमा समावेश गर्न अनिवार्य गरिएको जानकारी गराइनुका साथै सोही बमोजिम गर्न गराउन हुन निर्देशानुसार अनुरोध छ।’

IME Lifesidebar
kumari