citizens life insurance long ad
stcnepal long ad

कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक जेठ २१ गते बस्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ . नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक यही जेठ २१ गते बिहीबार बस्ने भएको छ ।

समितिका सचिव दिनेश थापामगरले विज्ञप्ति जारी गर्दै बिहीबारका लागि बैठक आह्वान गरिएको जानकारी दिनुभएको हो ।
बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्नेछ ।

बैठकमा सहभागी हुन समितिका सबै सदस्यहरूलाई निर्देशानुसार अनुरोध गरिएको छ । बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने बताइएको छ ।

IME Life
kumari