stcnepal long ad
ime life insurance
global ime bank long

याम्बालिंग हाइड्रोपावरको आइपीओ बाँडफाँड

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। याम्बालिंग हाइड्रोपावर लिमिटेडको आइपीओ आज बाँडफाँट भएको छ । कम्पनीको आइपीओ आज बिहान बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।

कम्पनीको आइपीओमा २९ लाख ८२ हजार ४९८ जनाले ३ करोड २४ लाख ७८ हजार २३० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये २९ लाख ३८ हजार ८२ जनाले दिएको आवेदन मात्रै सदर भएको छ भने ४४ हजार ४१६ जनाको आवेदन बदर भएको छ ।

कम्पनीको  आइपीओमा  मागभन्दा  बढी आवेदन परेका कारण गोला प्रथाबाट बाँडफाँड गरिएको छ । गोला प्रथाबाट बाँडफाँड गर्दा १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले सेयर पाएका छन् भने बाँकी २७ लाख ६३ हजार भन्दा बढीको हात खाली भएको छ ।

prabhu mahalaxmi
kumari