stcnepal long ad
global ime bank long

राष्ट्रपतिद्वारा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेका छन्।सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेका हुन्।

यसअघि राष्ट्रपति पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि भन्दै सरकारलाई फिर्ता पठाइदिएका थिए।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उक्त अध्यादेश कुनै फेरबदल वा परिमार्जन गरी पुनः राष्ट्रपति पौडेलसमक्ष पेस गर्ने निर्णय गरेको थियो।

सोही निर्णयबमोजिम सरकारले अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो।

IME Lifesidebar
kumari