stcnepal long ad
nabil bank
macchha(MBL)

आज सुन चाँदीको भाउ घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज सुन चाँदीको भाउ घटेको छ। नेपाल सुन चाँदी महासंघका अनुसार आज सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको हो ।

यससँगै आज सुनको भाउ प्रतितोला ३ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । हिजो सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँ कायम भएको थियो । यसैगरी आज चाँदीको भाउ पनि घटेको छ ।

आज चाँदी तोलामा १२० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ५ हजार १३० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ५ हजार २५० रुपैयाँ कायम भएको थियो ।

prabhu mahalaxmi
kumari