stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

फेवातालको अतिक्रमण विरुद्ध पोखरा महानगरको डोजर

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । पोखराको लेकसाईडमा सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने चरण अन्तर्गत महानगर पालिकाले डोजर लगाउन शूरू गरेको छ ।

शनिबार बिहान ६ बजे पोखरामहानगर वडा नम्वर १८ खपौदि बाट शूरू गरेर पोखराको ठूलो होटल पोखरा वाटर फन्ट रिशोट सम्म साङ्केतिक रूपमा संरचना हरू हटाएको छ ।

संरचना भत्काइएको क्षेत्रका स्थानीयले भने कुनै सूचनाबिना डोजर चलाइएको भन्दै लेकसाइडको खहरेदेखि खपौदीसम्मको क्षेत्रमा सवारी आवगमनमा अवरोध सृजना गरेका थिए ।

prabhu mahalaxmi
kumari