stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ ।  नेपाल  आयल  निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य पुनः समायोजन गरेको छ । निगमका अनुसार नयाँ दर सोमबार (फागुन ४) बिहानदेखि लागू गरिएको हो ।

समायोजित दरअनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाइएको निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजार मूल्य तथा आयात लागतका आधारमा समय(समयमा मूल्य पुनरावलोकन गर्ने प्रचलन अनुसार हालको समायोजन गरिएको निगमको भनाइ छ ।

prabhu mahalaxmi
kumari