प्रेस काउन्सिल नेपालको रिक्त अध्यक्ष पदका लागि ३३ जना (सूचीसहित)
काठमाडौं । प्रेस काउन्सिल नेपालको रिक्त अध्यक्ष पदका लागि ३३ जनाले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको सार्वजनिक सूचनाबमोजिम तोकिएको समय सीमाभित्र ३३ जनाको आवेदन परेको हो ।
मन्त्रालयले २०८३ साल जेठ ७ गते प्रकाशित गरेको सूचनाअनुसार प्रेस काउन्सिलको नेतृत्व सम्हाल्न देशका विभिन्न क्षेत्र र जिल्लाका इच्छुक उम्मेदवारहरूले दरखास्त पेस गरेका हुन् ।
हेर्नुहोस् नामावली






























