शिवरात्रीको अवसरमा डिशहोम इन्टरनेटले स्पेसल अफर ल्यायो
काठमाडौं । डिशहोम इन्टरनेटले आफ्ना ग्राहकहरुलाई लक्षित गरि महा शिभरात्री स्पेसल अफर ल्याएको छ ।
जस अन्तर्गत २ सय एमपीबीएस र ३०० एमपीबीएस इन्टरनेटको १ वर्षको नयाँ जडान तथा रिचार्ज नविकरणमा विशेष अफर अन्तर्गत प्रत्येक नयाँ जडान तथा रिन्युअल ग्राहकलाइFree 4K Streamer उपलब्ध गराइनेछ ।
साथै १००, २००, ३०० Enternet रेगुलर वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई थप १ महिनाको अतिरिक्त क्ष्लतभचलभत को सुबिधा पनि उपलब्ध गराएको छ ।
























