stcnepal long ad
global ime bank long

टक्सार पिखुवा खोलाले आईपीओ निष्काशन अनुमति पायो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावरले आइपीओ निष्कासन अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले टक्सार पिखुवा खोला हाइड्रोपावरलाई २० करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्ने अनुमति दिएको हो।

अब यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २० लाख ८० हजार कित्ता आइपीओ बिक्री खुला गर्नेछ। कम्पनीले हाल कायम चुक्तापुँजीको २० प्रतिशतले हुन आउने रकम बराबरको साधारण शेयर निष्कासनको अनुमति पाएको छ।

यो आइपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ४ लाख रुपैयाँ पुग्नेछ। कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिल रहेको छ।

IME Lifesidebar
kumari