stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

गणपति लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने निर्णय

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश वितरण नगर्ने भएको छ।

संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि शेयरधुनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। यसको शेयरधनीहरुले नगद र बोनस शेयर पाउने छैनन्।

संस्थाले उक्त आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारणसभामा पेस गर्ने निर्णय पनि गरेको छ।

prabhu mahalaxmi
kumari