stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक 

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक आजदेखि ललितपुरको मेजेस्टिक ग्रेन्ड पार्टी प्यालेसमा सुरु हुँदैछ।

बिहान ११ बजेबाट सुरु हुने बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी, प्रदेश तथा जिल्ला संयोजन सम्बन्धी निर्णय अनुमोदन, र केन्द्रीय सल्लाहकार परिषद् गठनबारे छलफल हुनेछ। बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा तय कार्यसूचीअनुसार तीन दिनसम्म चल्नेछ।

prabhu mahalaxmi
kumari bank
kumari