stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

नेप्सेमा थपियो १ करोड ३३ लाख ९२ हजार कित्ता शेयर

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेप्सेमा सिटी होटल्सको हकप्रद शेयर सूचिकृत भएको छ ।

आज मंसिर २५ गते कम्पनीको ८० प्रतिशत हकप्रद शेयर वापत १ करोड ३३ लाख ९२ हजार कित्ता शेयर सूचिकृत भएको हो ।

कम्पनीको सूचिकृत भएको उक्त शेयर आइतबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

prabhu mahalaxmi
kumari bank
kumari