stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सीटीईभीटीको उपाध्यक्ष पदमा दरखास्त आह्वान

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सीटीईभीटी०को उपाध्यक्ष पदमा दरखास्त आह्वान गरेको छ ।

उपाध्यक्ष पदका लागि नाम छनोट तथा सिफारिस समितिले आज एक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको हो ।

सूचना अनुसार आजबाट सात दिनभित्र शिक्षा मन्त्रालयको प्राविधिक शिक्षा शाखामा दरखास्त बुझाउन सकिनेछ ।

prabhu mahalaxmi
kumari