citizens life insurance long ad
stcnepal long ad

नबिल बैंकको लाभांश घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको १२.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।

यसको अर्थ शेयरधनीहरुले प्रतिकित्ता १२.५० रुपैयाँ पाउने छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

IME Life
kumari