stcnepal long ad
global ime bank long

यातायात व्यवस्था विभागको डाटा सेन्टरको समस्या समाधान, सेवा आंशिक रुपमा सुचारु

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । यातायात व्यवस्था विभागको डाटा सेन्टरमा समस्या समाधान भएको छ । शुक्रबार डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्सको आवेदन बन्द गरिएको थियो ।

विभागले प्राविधिक समस्या समाधान भएपछि अहिले विद्युतीय सवारी चालक अनुमति पत्र सम्बन्धि सेवा आंशिक रुपमा सुचारु भएको जानकारी दिएको छ ।

विभागले जेनजी आन्दोलनपछि कात्तिक १६ गतेदेखि आंशिक रूपमा मात्रै सञ्चालनमा गरेको थियो ।

IME Lifesidebar
kumari