यसपटकको बडा दशैंको टीकाको साइत बिहान ११ बजेर ५३ मिनेटमा
काठमाडाैं Sep 16, 2025 भदौ ३१, २०८२
Aarthik Sanjal
486
shares
काठमाडौँ । यस पटको बडा दशैंको टीकाको साइत असोज १६ गते विहिवार विहान ११ बजेर ५३ मिनेटमा रहेको छ ।
नेपाल पाञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस पटक बडादशैंको घटस्थापनाको साइत असोज ६ गते सोमवार बिहान ९ बजेर १३ मिनेटमा र टीकाको साइत ११ बजेर ५३ मिनेटमा रहेको छ ।