stcnepal long ad
ime life insurance
national life
global ime bank long

अब ब्रोकर कम्पनी मार्फत खोलिने खाताका लागि राष्ट्रिय परिचय पत्र चाहिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । अब सेयर कारोबारका लागि ब्रोकर कम्पनी मार्फत खोलिने खाताका लागि राष्ट्रिय परिचय पत्र चाहिने भएको छ ।

नेपाल धितोपत्र बोर्डले ग्राहक पहिचान (केवाईसी) लाई राष्ट्रिय परिचय पत्रसँग आवद्ध गर्न निर्देशन दिएको छ ।

सोही निर्देशन बमोजिम नेपाल स्टक एक्स्चेन्जले सम्पूर्ण कारोबार सदस्य मार्फत नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र वा परिचयपत्र नम्बर लिने व्यवस्था गर्न अनुरोध गरेको छ ।

IME Lifesidebar
kumari