sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

वरिष्ठ साहित्यकार गणेश रसिकको निधन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । वरिष्ठ गीतकार, सङ्गीतकार तथा गायक गणेश रसिकको निधन भएको छ। अमर भावना राष्ट्रिय स्रष्टा सम्मान २०८१ बाट सम्मानित रसिकको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा आइतबार निधन भएको हो ।

७७ वर्षीय रसिक ५ वर्षदेखि क्यान्सरले पीडित हुनुहुन्थ्यो । रसिककी एक मात्र छोरी छिन् । उनी बेलायतबाट फर्किएपछि दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । उहाँको शवलाई त्रिवि शिक्षण अस्पतालमा राखिने छ ।

prabhu bank
nawakantipur long