stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मातृभूमि लघुवित्तले एफपिओ निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा एफपिओ निष्कासनका लागि मातृभूमि लघुवित्त वित्तीय संस्थाले अनुमति मागेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ११ लाख ४९ हजार ९८२।५९८ कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।

prabhu mahalaxmi
kumari