sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

एनएमबी बैंकका सीईओ घिमिरेले सम्हाले जिम्मेवारी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द घिमिरेले जिम्मेवारी सम्हालेका छन् । हिजो मङ्गलबारदेखि सीईओबाट सुनिल केसी बिदा भएसँगै घिमिरेले जिम्मेवारी सम्हालेका हुन् ।

घिमिरेलाई बैंक सञ्चालक समितिले गत फागुनमा नै वैशाख १० २०८२ देखि सीईओ बनाउने निर्णय गरेको थियो । फागुन मसान्तमा  तत्कालीन  सीईओ सुनिल केसीको दोस्रो कार्यकाल पूरा भएको थियो ।

बाफिया कार्यान्वयन भएको मितिले वैशाख ९ मा ८ वर्ष पूरा हुने र दुई कार्यकालको अधिकतम अवधि पूरा हुने थियो । बैंकले फागुन मसान्तमा नै दोस्रो कार्यकाल सकिएको भए पनि वैशाख ९ सम्मका लागि केसीलाई नै सीईओको जिम्मेवारी दिएको थियो ।

gold
prabhu bank
nawakantipur long